जातीय बिबेधमाथि कडा प्रहार लोक गायक भागिरथ र बिष्णु माझीको :मैले देको रगत चल्ने पानी नचल्ने ?(हेर्नुहोस)

काठमाडाैं । लोक गायक भागीरथ चलाउनेले ‘जाउला बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक चलाउनेले लोक भाकामा ल्याएको जाउला बरि लै अहिले युट्युबमा धमाल मच्चाइरहेको छ । गीत अपलोड भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङ ओगटेर बसेको छ । गीतमा सानो ठोलो जातबीच हुने विभेद र प्रेमलाई उतार्न खोजिएको छ ।

गीतमा चल्तिकी गायिका बिष्णु माझिले स्वर दिएकी छन् । सन्तोष बिसी र भिम लामाको शब्दमा गायक चलाउने कै संगीत रहेको छ । भने गीतमा देवेन्द्र बब्लु, रुबिना अधिकारी, कल्याण कार्की, जुना गुरुङ र हृदय कार्कीले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियोः