सुरेन्द्र केसीले सरकारलाई दिए फेरी ठाडो चेतावनी!अब विप्लबले घर घरमा बम पड्काउछ हजारौ जनता मर्छन अनि प्रतिबन्धको उपहार चाखेर बस्नु

कडा राजनीतिज्ञ भनेर चिनिने डा.सुरेन्द्र केसी पुन मिडियामा आएर देशको पछिल्लो गतिविधिको चित्रण गरेका छन।आफु देशले गरेको पछिल्लो निर्णयहरुको समर्थनमा नरहेको भन्दै यी सब देश बिगार्न भएको सम्झौताको उदाहरण दिएका छन।

सिके राउत संग मिलेर देश टुक्र्याउने योजना थपिएको र विप्लब समुहालाई बार्तामा न ल्याउदा उता विप्लब समुहले द्वन्दकालिन यात्रा सुरु गर्ने शंका बढेको भन्दै यसलाई रोक्नु जरुरी रहेको उनि बताउछन।सुरेन्द्र केसीका पछिल्ला कटाक्षले पनि सरकारमा भने केहि होहल्ला हुन थालेको आफै बताऊछ्न हेरौ उक्त कुराकानीको केहि अंश जस्ताको तस्तै :