हे भगवान गाउँभरि रुवावासी। दुई मृगौला फेल, मुटुमा पनि प्वाल भएपछि विरवहादुरको यस्तो हालत (भिडियो)

काठमाण्डौ । वस्तीपुर हेटौडाका २७ वर्षका विरबहादुर वाइवाको दुवै मृगौला फेल भए पछि अहिले मुटुमा पनि प्वाल परेको डक्टरले भनेका छन् । हाल सम्म उपचारमा २५ लाख जपत खर्च भैसकेको छ। अव बाँकि उपचारको लागी पैशा नभए पछिअहिले बाँच्ने झिनो आश लिएर मिडियामा आएका छन् ।

एउटा मृगौला प्रत्यारोपण गर्न मात्रै ४०, ५० लाख लाग्ने भए पछि आमा बुवा छोरा गुमाउने पिरले दिन रात रोईरहेकाछन् । साना साना एक छोरा र छोरीका बुबा विर बहादुर भने छोरा छोरी सम्झेर भक्कानिन्छन् । छोराको त्यो हालतले गर्दा विरवहादुरका बुवा पनि विरामी परेकाछन् । उनलाई प्रेसर बढेको छ । विरवहादुरका छोरो छोरी पनि घरमा त्यस्तो विपत आएपछि टिठ लाग्दा भएकाछन् ।

उनिहरुलाई आफ्नो बाबु विरामी भएको मात्रै थाहा छ तर घरको सबै जना रुँदा उनिहरुपनि रुन्छन् । विरवहादुर आँफै भने वेला वेला आमालाई बलाई बचाउ आमा भन्दै बर्वराउँछन् । छिमेकि विरवहादुरको त्यस्तो हालत देखेर रोईरहेका छन् । अहिले विरवहादुर र उनको परिवारलाई एउटै आशा सबै नेपालीको छ । त्यसैले उनिहरु मिडिया सामु आएका छन् । आँफुहरु सँग पैशा सकिए पछि उनिहरु अहिले मिडिया मार्फत सहयोगको याचना माग्दै आएका छन् । जति सकिन्छ सहयोग गरि सबैमिली विरवहादुरलाई मर्न बाट बचाउँ ।

(भिडियो)