कारको हालत यस्तो हुदा पनि कसरी बाचे धमला? रुदै भन्छन:भगवानले बचाए अब कमाएर किन्छु!घाइतेको अबस्थाको बारेमा मुख खोले!उपचार कसले गर्दै ?हेर्नुहोस

काठमाडौं ।लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन।

सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा देखिएका छन।आफ्नो अबस्था सामान्य रहेको भए पनि कार चालक र मोटरसाइकल चालक भने घाईते रहेको बताऊछन।धमला यो सम्म चौथो ठुलो दुर्घटनाबाट बाचेको बताउछन।कार चालकको कमजोरी कि मोटरसाइकल चालकको भन्ने प्रश्नमा भने धमला यसो भन्छन हेरौ भिडियो कुराकानी :