माकुरी जालैमा बद्री पंगेनी र सम्झना लामिछाने मगरको दोहोरी घम्साघम्सी,बद्रीले अर्काको मान्छेलाइ नहेर्ने भनेपछि हंगामा

नेपाली लोक दोहोरीका चर्चित गायक तथा लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी र लोकप्रिय गायिका सम्झना लामिछाने मगरको बबाल दोहोरी घम्साघम्सी बाहिरिएको छ।बल्ल पर्यो निरमाया गीतबाट लाइभ दोहोरीमा देखिएका बद्री र सम्झनालाई भने दोहोरीमै हम्य हम्य भयो।धादिङ्को एक महोत्सवमा यी दुईको घम्साघम्सीमा दर्शक भने झुम्ननै व्यस्त भए।

उता बद्रीलाइ साथ् दिन भने अर्का गायक प्रदिप रोकाया र सम्झनालाई साथ् दिना सान्ता परियार थिए।सान्ताले सम्झनालाई पालो दिदै गर्दा बद्री भने उता प्रदिपलाइ पालो दिएर बाहिरिए।बद्री पंगेनीका दोहोरी बिशेष गरि सामाजिक दोहोरीमै रहन्छन हेरौ उक्त दोहोरी जस्ताको तस्तै