Nepal Idol र The voice of Nepal का प्रतिस्पर्धि बिचनै झगडा (भिडियो सहित)

पछिल्लो समय नेपालमा दुई सिंगिङ रियालिटि शो ले निकै चर्चा कमाईरहेका छन् । नेपाल आईडल र द भ्वाईस् अफ नेपाल । यी दुवै शो दर्शकले निकै नै मनपराएका छन् सँगै यी दुई शो बिच तुलना पनी गर्ने गरिन्छ । कतिले नेपाल आईडल राम्रो मान्छन् त कतिले द भ्वाईस् अफ नेपाल । यसैबिच द भ्वाईस् र आईडलका प्रतिस्पर्धिबिच एक अन्तर्वातामै यहि बिषयमा झगडापरेको छ । आईडल सिजन एककी प्रतिस्पर्धि अर्थात् भ्वाईस की प्रतिस्पर्धि प्रेक्षा लम्साल र अर्का भ्वाईस् का प्रतिस्पर्धि सन्दिप परियार बिच यो शो राम्रो त्यो शो नराम्रो भन्दै झगडा परेको हो । बाँकि भिडियोमा हेर्नुहोस् :