डिजे रुपकले भुइकटहरको सहयोग रकम बुझाए, किन भयो यस्तो बादबिबाद ? (भिडियो सहित)

भाइरल अशोक दर्जीका साथि भुइकटहरको पनि अहिले घर बन्दै छ । अशोक दर्जीका एकदम घनिष्ठ मित्र रहेका भुइकटहरको पारिबारिक अवस्था अशोक दर्जीको भन्दा पनि अझ कमजोर भएको देखेर नेपाली सहयोग दाताहरुले उनलाई पनि सहयोग गरे । अहिले अशोक दर्जीको घर हस्तान्तरण भै सकेको छ भने उनका साथी भुइकटहरको घर बन्दै छ ।भुइँकटहरलाइ बिभिन्न देश बाट सहयोग रकम आएको थियो ।

धेरै नेपाली दाजु दिदि हरुले त्यस्तो अवस्था देखेर भुइकटहरलाइ सहयोग पठाए । डिजे रुपकलाइ पनि भुइँकटहरका लागि सहयोग रकम आएको थियो । बिभिन्न देश बाट आएको सहयोग रकम संकलन गरेर डिजे रुपकले त्यो रकम पूर्ण वाईबालाइ बुझाएका छन् । रकम बुझाउदा अलि अलि बादबिबाद भएको छ । आखिर कति रकम संकलन भएको थियो त डिजे रुपकलाइ ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=KrU2Ct-8Mcw]