फेसबुकमा केटीले नम्बर माग्दा यसरी फसे केटा, फेसबुकमा जिस्काउनेलाई यस्तो सजाय (भिडियो)

आईतबार जनैपूर्णीमा अर्थात रक्षाबन्धन देशभरी बिबिध कार्यक्रम गरि मनाईदै छ । बिशेषत भाञ्जा, भिनाजु, ज्वाइँको हातबाट रक्षाबन्धन बाध्ने चलन छ । पछिल्लो समय दिदीबहिनीहरु पनि दाजुभाईलाई राखी बन्ने गरेको पाईन्छ ।
रक्षाबन्धनकै बिषयमा यहाँ एक सर्ट मुभी बनाईएको छ । फेसबुकमा जिस्काउने केटाहरुलाई केटीले राखी बाँधेर त्यसको सजाय दिएकी छन् भने टाढाबाट राखी बाध्न ससुराल गएका ज्वाइँलाई ससुराले पाँच रुपैया दक्षिणा दिएका छन् । सुबास अम्गाईको परिकल्पनामा सागर आचार्यको निर्देशनमा उक्त भिडियो तयार गरिएको हो ।