अशोक दर्जीको घर उद्घाटनमा कलाकारको लर्को,यसरि हुदैछ भव्य कार्यक्रम ( हेर्नुस भिडियो )

चर्चित बाल गायक अशोक दर्जीको घर निर्माण कार्य सम्पन्न भएको छ । यहि भाद्र ४ गते घर उद्घाटनका लागि सम्पुर्ण तयारि लगभग सकिएको टंक बुढाथोकीले जानकारी दिएका छन् । यसै बीच आज एक भिडियो प्रकासन गरि टंक बुढाथोकी र डी जे रुपकले कार्यक्रम भव्य हुने र भव्य बनाउनका लागि सहयोगको अपेक्षा पनि व्यक्त गरेका छन् । घर उद्घाटन कार्यक्रममा हरिबंश आचार्य, ऋषि धमला, टंक बुढाथोकी लगायतका कलाकारको उपस्थिति रहने पनि जानकारी गाराइएको छ । घर उद्घाटनको सम्पुर्ण जानकारी समेटिएको यस भिडियो हेर्नुस ।

https://youtu.be/q5pUetJ3yd8