पहिलो पटक तीजको गीतमा नाचेका गायक पशुपति शर्माको आफ्नै प्रेमिका हुन् गायिका सम्झना भण्डारी ?पहिलो पटक मिडियामानै खोले बास्तबिकता (हेर्नुहोस)

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको नया तीज गीतको सुटिङ्ग सम्पन्न भएको छ।राजधानीको रत्नपार्क स्थित सान्तिबाटिकामा सम्पन्न सुटिङ्गमा झन्डै ५० भन्दा बढी कोरसको साथमा पशुपति शर्मा र सम्झना भण्डारीलाई नचाईएको थियो।सोहि क्रममा निर्देशक प्रकाश भट्ट,पशुपति शर्मा र सम्झना भण्डारी संग गरिएको रमाईलो रोचक र कमेडी कुराकानी हेर्नुहोस: