बहुचर्चित गायक खुमन अधिकारी स्वास्नी पिडित भएको खुलासा (हेर्नुहोस)

काठमाण्डौ ।चर्चित गायक खुमन अधिकारीको स्वरमा अर्को कमेडी तीज गीत स्वास्नी पीडित बजारमा आयको छ। जस्मा गायिका सबिना शेर्पाले महिला आवाज दिनु भयको छ र लय तथा शब्द सिर्जना कृष्ण कंडेलले गर्नु भयको गीतमा मिलन श्रेष्ठले निर्देशन रहेको छ भने सबिन शेर्पा र सरला तामाङ्को समुक्त अल्बममा रहेको गीतमा अभिनय रोशनी तमाङ र उज्जल गिरी (दानबिर) ले निक्कै हसाउने गरी अभिनय गर्नु भयको गीतलाई शूभारम्भ डिजिटल म्युजिकले बजार ब्याबस्थापन गरेको छ।
(हेर्नुहोस् भिडियो)