अदभूत कला भएका अबिरलको यस्तो रहेछ वास्तविकता, बुबाले मुख खोले (भिडियो सहित)

काठमाडौं । अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएका अदभूत कला भएको कपिलबस्तुका अबिरल पोखरेललाई देखेर धेरैजना अचम्मीत छन् । उनी भित्र भएको कला अहिलेसम्म अरु कसैले गर्न सकेको थिएन, अर्थात त्यस्तो कला भएको ब्यक्ति कोहि भेटिएको थिएन । कक्षा ६ मा पढ्दै गरेका अबिरलले बिगत केहिबर्ष देखी आँखा नहेरी छोएकै भरमा अक्षर र चित्र चिन्न सक्छन् । यतिमात्र होइन उनी बिज्ञान र प्रविधिमा धेरै ट्यालेन्ट छन् । एकपटक देखेको कुरा चिट्टै टिप्टन् ।

यसैबिच उनका बुबाले मिडियामा केहि कुरा बोलेका छन् । उनी घरमा के गर्छन्, उनीमा यो कला कसरी उत्पन्न भयो, यो बिषयमा तलको भिडियोमा खुलेको छ, भिडियो हेर्नहोला ।

नेपाली हरुको पिकनिक भेलामा यस्तो देखा परे पछी हेर्ने हरु चकित परे