नया तिज कोसेली ‘मुहार झल्केको’ भिडियो सहित

सुदिप गौतम, बुटवल

नेपाली लोक भजन गितमा आफ्नो छुट्टै स्थान बनाईसकेका कलाकार हुन लोकेन्द्र सापकोटा। उनि बिगत लामो समयदेखी बुटवल मा रहेर कलाकारिता गरिरहेका छ्न।उनले भजन दोहोरी लगायत गरि आधा दर्जन गित बजारमा आईसकेका छ्न।उनको भजन गित अझ चर्चित मानिन्छ।

यसैक्रममा बजारमा तिजका गित आउन सुरु भैसक्दा उनको २०७५ सालको तिज गित मुहार झल्केको गित सार्बजनिक भएको छ। आशिष् म्युजिक प्रा लि ले बजार ब्यवस्थापन गरेको उक्त गितमा लोकेन्द्र सापकोटा र जमुना सापकोटा ले स्वर दिएका छ्न।

उक्त गितमा लय शब्द स्वयम् गायक सापकोटा आफैले गरेका छन। गितमा चर्चित निर्देशक एबम मोडल मदन खड्का रिना थापा, गणेश र अनु ले अभिनय गरेका छ्न।

बिकास ज्ञवाली को सम्पादन टंक केसि ले छायांकन गरेको उक्त गितमा मदन खड्का ले नै निर्देशन गरेका हुन।गितको सफलता को शुभकामना हेरौ सोहि गित