ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक केशव बस्नेतले जानकारी दिए ।

ॐशान्ति स्पामा मसाज मात्रै ११ थरीका छन् । आयुर्वेदिक मसाज, थाई मसाज, शिरोधारा, बडी स्क्रब, जाकुजी, ध्यान, योग सौना वाथ, स्टिम वाथ, ज्याकुजी लगाएतको सेवाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ।

दक्ष र अनुभवी थेरापिस्टबाट सुमधुर संगीत र सुगन्धित जडिबुटीको साथमा पहिले ग्राहकको स्वास्थ्य अवस्था हेरेर त्यही अनुसार परामर्शसहितको सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको बस्नेत बताउँछन् ।

शारीरिक थकान, मानसिक तनाव, जीउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर,मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने छ।

फोनमार्फत् स्पा बुक गर्नका लागि .+977 984-0456566 मा सम्पर्क गर्न सकिनेछ ।