लोकप्रिय गायक कृष क्षेत्रीको तिज कोसेली ‘सिमसिमे पानीमा’ सार्वजनिक

हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “सिम सिमे पानीमा सारम बरिलै ” गीत बजारमा आएको छ कृष् क्षेत्रीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

गाउघरमा गाइने टिपिकल शब्दलाइ समेटेर यो गीतलाई सिर्जना गरिएको छ कला संगीत बचाउनु पर्छ बन्ने उद्सयले यो गीतको जगेर्ना गरेको कृष् क्षेत्रीको भनाइ रहेको छ ।

कृष् क्षेत्रीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् बढी भाग चाहि कलेक्सन गरेको भनिएको छ सिस्ने हिमाल गीत बाट आफ्नो नाम झन उचाइमा पुर्याएका कृष् क्षेत्रीले यो पालि पनि शिर्जना धामी संग आफ्नै स्वर भरेका छन् भने गीतलाई म्युजिक एरेन्ज भने कुमार सानु पुनको रहेको छ स्टुडियो शकरामा रेकड भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।

तिलक शाही “चिट्ठी”को निर्देसन,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने दुर्गेश रानाको सह सम्पादन रहेको छ । भिडियोमा कृष् क्षेत्री, ममता राना मगर, श्रीषा धामी, प्रविन पुरी र कुल बहादुर ओलीको दमदार डान्स रहेको छ।

हेर्नुहोस भिडियो ।