अमेरिकाको नर्थ क्यारोलिनाको अध्यक्षमा सुदन थापाले उम्मेदवारी दिने घोषणा

गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको नर्थ क्यारोलिनाको अध्यक्षमा सुदन थापाले उम्मेदवारी दिने घोषणा आफ्नो फेसबुक सामाजिक संजाल मार्फत जानकारी गराएका छन् !
नर्थ क्यारोलिना बासी आमा , बुवा, दाजूभाई ,दिदीबहिनीहरु सम्पूर्णमा सादर नमस्कार! 🙏
बिगतका दिनहरूमा सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउदै आएको यहाँहरू सबैलाई जानकारी नै छ र मलाई अझै समाजमा केही राम्रा काम गर्ने मनमा इच्छा भएकोले NRNA NC Chapter को आगामी 2023 – 2025 कार्यकालको लागि अध्यक्ष पदको लागि उमेद्वारी दिने कुरा जानकारी दिदै तपाईहरुको साथ ,सहयोग र सल्लाहको अपेक्षा गर्दछु ||
अध्यक्षका प्रत्यासी
सुधन थापा