भाजपाका सांसद तथा पूर्व मन्त्री सिंहसँग सामाजिक अभियन्ता अलामको सार्थकपूर्ण भेटवार्ता

दिल्ली- नेपाली समाजिक अभियन्ता तबरेज अलामले भारतीय जनता पार्टीका सांसद तथा पूर्ण मन्त्री कुस्ती संघ केन्द्रीय अध्यक्ष बृज भूसन सिंह ज्यूसंग सार्थकपूर्ण भेटवार्ता भएको छ। उक्त भेटमा कुस्तीलाई लिएर अलाम र सिंह बिच वार्ता भएको थियो।

दिल्लीमा भएको भेटवार्ताले कुस्ती सम्बन्धी खेलाडिलाई भारतमा अभ्यास र थप प्रतिस्पर्धालाई प्राथमिकता दिंदै कुस्ती खेलाडीको भविष्य निर्माणमा सत्मार्ग फाउन्डेसनसँग मिलेर काम गर्ने सहमति भएको छ।