धमला र धमलापत्नी एलिजाको तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चायो !

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिला काण्ड निकै नै भाइरल भएको छ। यसको फाइदा लियर विभिन्न समाचार पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले काण्डकै रूपमा भाइरल नै बनाएका छन्।

दिनहु रूपमा धमला र शर्मिलालाई लिएर फरक-फरक बिषयमा समाचार भेट्न सकिन्छ। जसका कारण धमलालाई चौतर्फी रूपबाट गाली आएको छ र पनि यस बिषयमा ऊनले आजसम्म कुनै अभिव्यक्ति दिएका छैनन्।

यसरी धमला र शर्मिला वाइबाको बारेको चौतर्फी बिरोध हुँदाका बाबजुद पनि धमला पत्नी एलिजा ऋषिको फुल सपोर्टमा छिन्। प्रायजसो बुढाबुढीहरू सँगै घुम्न गएका फोटोहरु यात टिकटक भिडियोहरू पोष्ट सामाजिक सञ्जालमा गरेकी हुन्छिन्। जहाँ दुवैजना रोमान्टिक मुडमा देखिन्छन्। यसैबीच एलिजा गौतम लेख्छिन:संसार ले जे भनुन बाल भएन बस तिमी र म चै सधैँ येसै गरी हासिरहनु पर्छ ।