६ तोला सुन लगाएर उफ्री-उफ्री नाच्ने टिकटकमा भाइरल निकिशाकी ठुलिआमा ! भिडियो सहित

काठमाडौं । टिकटकमा केहि समय देखि एउटा भिडियो निकै भाईरल भईरहेका छन् । जुन भिडियोमा देख्न सकिन्छकि एक जना तेस्रो लिङ्गी निकै लयका साथमा नाचेका देख्न सकिन्छ ।

उक्त भिडियोमा नाच्ने उनि हुन् बिरेन्द्र भलामि । उनि पुरूषनै भए पनि महिला जस्तै पहिरनमा सजिएर टिकटकका लागि भनेर नै भिडियो बनाउछन् । उनि भन्छन् पहिला त धेरै नकरात्मक कमेन्ट आउ थियो ।

कसैले निकिसाको ठुलिआमा समेत भनेर जिस्काउनु हुन्थियो । त्यसमा उनले धेरै ध्यान नदिइ आफ्नै शैलिमा निरन्तर टिकटकमा भिडियो बनाई रहे।मिहिनेतको फल सोरूप धेरै मानिसहरूले रूचाउदै गएको र उनलाई नराम्रो भन्दा पनि राम्रो कमेन्टहरू पछिल्लो समय आउने गरेको उनि बताउछन् ।

अहिले देशभरका प्राय सबैले उनको भिडियो हेरेर उनलाई माया र हौसला दिएकोमा उनि निकै खुसी रहेको बताउछन्। भिडियो हेर्नुहोस्ः