जसले ‘पो’ र्न’ स्टार बन्न धर्म त्यागिन्, यस्तो छ कहानी हेर्नुहोस

जसले ‘पो’ र्न’ स्टार बन्न धर्म त्यागिन्, यस्तो छ कहानी हेर्नुहोस

यास्मिना अली पाे’ र्न फिल्म क्षेत्रका एउटा परिचित नाम हाे । हाल एउटा खुलासाका कारण उनी झनै चर्चामा छिन् । उनले दिएको एउटा अन्तर्वार्तामा आफ्नो बाल्यकाल, धर्म त्या’ग तथा ए’डल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छन् ।

स्पेक्टयर नामक वेबसाइटलाई दिएको अन्तरवार्तामा उनले अफगानिस्तानमा जन्मिएर बेलायतसम्मको यात्रा र फेरि पो’ र्न फिल्म उद्योगतर्फको यात्राका विषयमा कुरा गरेकी छिन् ।

अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो । बेलायत पुगेपछि पनि उनका बाउआमा क’ट्टर मुस्लिम थिए । अलीलाई पनि उनका बाउआमाले क’डा मुस्लिम नियममा बाँ’ध्ने कोसिस गरे ।

स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट वि’भेद र अपमानको सि’कार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्या’ग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्या’ग गरेकी थिइन् । यास्मिनाले ना’स्तिक यहुदी युवकसँग बिहे गरिन् । ती युवक निर्व’स्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन् ।

विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्व’स्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरु विभिन्न पो’र्न कम्पनीहरुलाई पठाइन् । त्यसपछि उनलाई पो’ र्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो । अहिले यास्मिना अली पो’र्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पो’र्न फिल्ममा काम गरिसकेकी छिन् ।