पातलाे छिनेकाे कम्मर सुरिलाे जिउडाल मौनीकाे लठ्ठै पार्ने जवानी, हेर्नुहाेस् तस्विरहरू

बलिउडकी अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् ।

धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । मौनीको यो मुस्कान देखेर सन् २०२२ को अन्तिम दिन उनका फ्यानका लागि अविस्मरणीय बन्न सक्छ ।

यी तस्विरहरूमा मौनीले सुन्तला रंगको छोटो पोशाक लगाएकी छिन्, जसको घाँटी पनि निकै गहिरो छ । आफ्नो लुक पूरा गर्न अभिनेत्रीले हातमा क्लच पनि लिएकी थिइन् ।

यो तस्बिरमा अभिनेत्रीले आफ्नो कपाल एकातिर लगाएकी छिन् भने उनको आँखा लजाएर हल्का झुके जस्तो देखिन्छ । मौनीको यो फोटोशूट देखेर धेरैको श्वास बढ्न सक्छ ।

मौनीलाई यो पहिरनमा राम्रो देखिएको छ । क्लचसँगै मिल्दोजुल्दो स्यान्डलले मौनीको सम्पूर्ण लुकलाई निखारिरहेको छ । कमेन्ट सेक्शनमा हेरेर नायिकाको फ्यान फलोइङको पनि अनुमान गर्नुहुनेछ ।

यो तस्विर मौनीले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट सेयर गरेकी छिन् । एक घण्टामै यी तस्बिरलाई एक लाखभन्दा बढीले लाइक गरेका छन् ।

मौनी रोयको यो लुक उनका फ्यानहरुको दिन उज्यालो बनाउन पर्याप्त छ । त्यस्तै पछिल्लाे समय पनि उनी निकै हट बनेर तस्बिर सेयर गरेकी छन जहाँ उनी निकै खुलेकी छन।