पुरुष वे’श्याको दर्दनाक कथा: प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् ,दाग बढी आत्मामा बस्छ”

पाँच दिनमा ८ पटक सम्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा । दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो।

म तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन।भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो । सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो ।

हो , मैले भने !हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्याए । एक जोडी लाजै पचाएर बाहिरै “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे ।

उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो।तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?

अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “? दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरिउ मेरो चाहानामा । दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो।

एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् । पछी घर पुर्याईदिनु भन्न थालिन । गाडीको लाइसेन्स भएको उ मात्र थियो त्यसैले पुर्याउने जिम्मा उसैको भयो ।

दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे । जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समातेर लगे र बेडमा राखे बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर । उनले आफु क्लब फर्कन ट्याक्सी भाडा मागे।

अब भने महिला उठिन र एकोहोरो हेरिन । उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने ।महिलाले हास्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनि छक्क परे ।

शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनि झुके, पैसा गोजीमा राखेर हिड्न लागे । तर ति महिलाले उनलाई च्याप्प समातिन र खाटमा पल्टाइन । चल्न थालिन, चलाउन थालिन । उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्यामको तिर्खा मेट्न बाध्य भए ।त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे।

उठेर विदा माग्दा फेरी म्याम उनि सँग जिस्कन थालिन । कपडा खोलेर उनको अघि उभिईन् । उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन। तर उनको शरीर यता गलेको थियो पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पुरा गरे ।

त्यही दिन बाट सुरु भयो उनको यो व्यबसाय ।त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ । राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन।

यो पनि पढ्नुहोस् :
काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् ।

आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी उपचार खोज्ने उनले बताएकी बताएकी छन् ।

अरुका कमजोरी नदेख्नेहरूले आफ्ना कमजोरी पहिल्याउने गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् । “मान्छे हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन्, “नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।”

कानुनी उपचार खोज्ने उनको चेतावनीसहितको पोष्टमा समेत गाली गरेपछि समीक्षाले फेरि असन्तुष्टि जनाउँदै आफू नबोलेकै कारण आफू हेपिएको बताएकी छन् ।

“उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यमस्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ,” मान्छे तीन किसिमको हुने गरेको भन्दै उनी अगाडि लेख्छिन्, “यी रुख होइनन्, फल र फूल पनि होइनन् । पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने ।”

उमेरका कारण धेरै कुरा नबुझ्ने नाबालिकालाई बाटो देखाउने काम समाज र अभिभावकको भएको भन्दै त्यसलाई भुलेर उल्टै कुरा काट्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेकी छन् । “सानो उमेरमा छोरी मान्छे बहकिन्छन् । राम्रो/नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्तो कानुनमा जेलिएको छ भन्ने उनीहरूलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ,” समीक्षा अगाडि लेख्छिन्, “म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस्, म एक्लै कोठामा गाउँछु । एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?”