नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे । संघीय संसद्का महासचिव भरतराज गौतमले...

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

भक्तपुर, १८ फागुन – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि...

कहाँ पुग्यो पल प्रकरणको अनुसन्धान ? अभिनेत्री रेखा थापाले समिक्षाको सर्मथनमा गरिन् यस्तो पोस्ट

काठमाडौ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन्...

पशुपतिमा बागमतीको पुल भत्किदा ३ जना नदीमा खसे

काठमाडौं-पशुपतिमा बागमतीको पुल भत्किदा ३ जना जना नदीमा खसेका छन् । खसेर घाइते भएका मध्य एकजना अर्ध चेत रहेको भीडभाडका कारण उनलाई अस्पताल लैजान ढिला भएपनि उनलाई पछि अस्पताल लगेर उपचार गरिएको...

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु

काठमाडौं, १८ फागुन -अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे...

सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले गर्यो यति कडा कारवाही

काठमाडौं, १८ फागुन । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्काे परीक्षार्थीको विवरण...

शाहरुख खानले बलिउडमा प्रबेश गर्न स्तनको शल्यक्रिया गर्नपर्छ भनेपछि भक्कानिइन दीपिका

एजेन्सी- बलिउड इन्डस्ट्रीकी मस्तानी उर्फ दीपिका पादुकोणको फ्यान फलोइङ निकै ठूलो छ । उनको अभिनयदेखि लिएर सौन्दर्यसम्म सबै कुरामा उनका फ्यानहरु मोहित रहेका छन् । बलिउडमा यी नायिकाले एकभन्दा बढी चलचित्रमा काम...

महाशिवरात्रिमा पशुपतिनाथमा १० लाखले गरे दर्शन

काठमाडौँ, १८ फागुन – साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य...