आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ

जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३१ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख...

आँधी प्रभावित चार सय परिवारलाई धुर्मुस सुन्तली फाउण्डेशनद्धारा राहात वितरण

धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई...

पढ्ने उमेरमा स्तन क्यान्सर पिडित आमा स्याहार्दैमा बित्यो १५ वर्षीया चरी मायाको बाल्यकाल (भिडियोसहित)

भक्तपुर। जिन्दगी अनिश्चितै अनिश्चितको शृंखला हो। पारि जाउ भिरै भिर, वारि जाउ पिरै पिर, टाढाको गाउँमा, डाडाको बस्तीमा बाचेकी चरी माया तामांग नामकी एक वास्तविक चरित्र। समयको फरक फरक छालहरुमा तैरिदै चरी...

मासिक ६० हजारसम्म आम्दानी: युरोप त्यागेर नेपालमै चटपटे बेच्दै भाइरल चटपटवाली (भिडियोसहित)

बिजुली बजार स्थित सडक छेउमा बिगत ८ महिनादेखि २३ बर्षिय रेणु सुबेदीले चटपटे र पानी पुरी बेच्दै आएकी छिन। रामेछापका उनि हाल थापा गाउमा बस्छिन। नेपालमा बेरोजगारको समस्या विद्यमान नै छ। नेपालमा...

बुबाले दक्षिणकाली जानु छ भन्दै आमाको शरीरमा दागबत्ती दिन नमानेपछि आमाको किरिया बस्दै यी दुइ छोरी (हेर्नुहोस भिडियो)

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका अबिबाहित २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरी गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर आमाको किरिया बसेका छन्। विसं २०४८...

ब्रेन ट्युमरले छटपटाउँदै गरेका श्रीमान बचाउन होटेलमा जुठो भाँडा माझ्दै श्रीमती (भिडियोसहित)

न्युरो अस्पतालमा उपचारत सुर्खेतका लाल बहादुर खत्रीलाई ब्रेन ट्युमर भएको छ। बैदेशिक रोजगारका लागि स्वास्थ्य जांच गर्दा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको हो । आर्थिकस्थिति कम्जोर भएका कारण उनका भाई बुहारी...

अहिले करोडपती स्कुल ड्रेसमा १० रुपियाँ बोकेर काठमाडौँ भागेका राम (भिडियोसहित)

भक्तपुर। राम आले बाल्यकालमा नै १० रुपैयाँ बोकेर काठमाडौँ छिरेका थिए। केट्केटि उमेरका उनी त्यो बेला अरुको लहैलहैमा लागेर काठमाडौँ जान पाए के के न हुन्छ भनेर आएका थिए। जब उनी काठमाडौँ...

माइकिङ्गसँगै रमाईलो यात्रा साथै पानी र चाउचाउको सुबिधा, गंगारामको अनौठो बस (भिडियोसहित)

भक्तपुर : बा ४ ख २७२४ नम्बरका बसमा सहचालक छैन। सुन्दा तपाइलाई अचम्म लाग्ला तर यो गाडी बिगत १० महिनादेखि बिना सहचालक काठमाण्डाै भक्तपुर रुटमा गुडिरहेको छ। भक्तपुर जिल्ला वडा न. ७,...

गाउँले नै त्रसित, नांगै हिँड्ने आशारामको घर पुग्दा देखियो यस्तो हरिबिजोग (भिडियोसहित)

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न ३ स्थित ६५ बर्षिय मान बहादुर तामाङ्गका २० बर्षिय छोरा आशाराम तामाङ्ग र श्रीमती ठुली माया तामाङ्ग मनोरोगी छन्। श्रीमती बिगत २५ बर्षदेखि मनोरोगीको औषधि सेवन...

मातृभुमिमा मेरो सानो सोंच- रण बहादुर चन्द

सुर्य चन्द, काठमाडौँ, (लेखक रण बहादुर चन्द ०२१ साल श्रावण ३० गते शुक्रवार रोपनिलेक, बागकोट, मेलौली न.पा. -३ बैतडी जिल्लामा जन्मेको हुन् । उनले त्रिभुवन युनिभर्सिटि बाट एम ए तथा हाल मेवार...