ब्याचलर पार्टीमा ‘अश्लील’ डान्सर बोलाए, तर ‘ना-ङ्गै’ नाच्ने डान्सर आफ्नै दिदी परेपछि…. (भिडियोसहित)

सामाजिक सञ्जालमा एक क्लब डान्सरको कथा भाइरल भइरहेको छ, जसले गल्तीका कारण आफ्नो भाइको ब्याचलर पार्टीमा वयस्क डान्स गर्न पुगेकी छिन् ।

वयस्क डान्सर केन्डरले आफूलाई पार्टीको लागि हायर गरेको बताउँछिन्। तर यो पार्टी अरु कसैले होइन उनकै भाइले आयोजना गरेको हो भन्ने उनलाई थाहा थिएन । वास्तवमा, केन्डरले काम गर्ने क्लबमा उनको भाइ विवाहअघि ब्याचलर पार्टीका लागि पुगेका थिए। यसबारे डान्सरले भिडियोमा बताएकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डेलीमेलका अनुसार उनले १५ मेमा टिकटकमा एक भिडियो पोस्ट गरिन्। यसलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियो सेयर गर्दै केन्डरले लेखेकी छिन्– म मेरो भाइको ब्याचलर पार्टीमा ए-डल्ट डान्स गर्न लागेको थिएँ । कार्यक्रम सुरु हुनु अघि सम्म मलाई यस बारे कुनै जानकारी थिएन। जसका कारण उनको परिवार लज्जित बनेको छ ।

केन्डरले यसअघि आफू स्ट्रिप क्लबमा काम गर्ने खुलासा गरिन् । केन्डरको बयानपछि टिकटकको बहस सुरु भयो । कतिपयले केन्डरलाई ट्रोल गर्न थाले । उता अर्को पक्षले उनको समर्थन देखाएको छ ।

एक प्रयोगकर्ताले लेखे– म त्यहाँ भएको भए भाइका साथीहरूलाई देख्ने थिएँ । अर्काले लेखेका छन्– यो यस्तो घटना हो जुन पहिले कहिल्यै भएको थिएन ।

एक प्रयोगकर्ताले लेखेका छन्– यस्ता ठाउँमा कति अँध्यारो हुन्छ तपाईलाई थाहा छैन ? साथमा कतिपयले यसलाई कर्म भनेका छन् । उनीहरुको विश्वास छ कि बेहुलाले बिहेअघि वयस्क डान्सरलाई बोलाउनु ठीक नभएको हो ।