समीक्षा अधिकारीकाे नँया लूक्स, बाइकमा रमाउदै…..हेर्नहाेस् तस्विरहरू

गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा रहिन्। उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्।

सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्।

पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्।


बाइकमा देखिएकी समीक्षा स्पाइडर म्यानझै देखिएकी छिन्।

म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्स नयाँ म्युजिक भिडिओको सिन हुन सक्ने अनुमान गरिएको छ।