असाध्यै ‘बोल्ड एण्ड सेक्सी’ छिन् ब्लाइन्ड डेटको ‘क्विन’ बनेकी शिलु [तस्बिरहरू]

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो ब्लाइन्ड डेटको क्विन शिलु पोखरेलले घोषित भएकी छिन् । आइतबार साँझ सार्वजनिक भएको कार्यक्रममा उनी क्विन घोषित भएकी हुन् ।

उनी क्विन भएपछि उनका पार्टनर किरण खाती ‘गोल्डी’ ब्लाइन्ड डेट किंग घोषित भएका थिए ।किंग र क्विन घोषित हुदैँ उनीहरु पहिलो सिजनको विजेता बनेका हुन् । तर, निर्माण टिमले विजेता के को आधारमा छानिएको हो भनेर चै खुलाएको छैन ।

राम र नर्बदा फस्ट रनरअप भएका छन्। शिलु र गोल्डीको प्रतिस्पर्धी जोडीको रूपमा हेरिएको देवेन्द्र र मिनाको जोडी फ्लप भयो। तर फाइनलमा मिना नै आइनन्।

उनी एक्लै भए मिना कार्यक्रममै आइदिइनन्। उनले मिना विदेश गएर फर्किएकाले आउन ढिला भएको बताउँदै कुरिरहे। उनले मलाई मेरो मायाप्रति विश्वस्त छ भन्दै कार्यक्रमको अन्त्यसम्ममा उनी पुग्ने बताइरहे। मिना किन आइनन् भनेर कुरा त भइरह्यो तर शिलुले एक हप्ता अगाडि नै मिना बिदेश जादैँ छिन् भनेर आफ्नो सामाजिक सञ्जालबाट सूचना दिइसकेको थिइन् ।

कार्यक्रमका सहभागीहरूले के भयो, केही नराम्रो भयो कि भनेर जिस्काइरहे। शिलुले उनले के भयो देवेन्द्र तिम्रो आँखा किन सुन्निएको भनेर जिस्काइन्। तर उनी आइनन्। देवेन्द्र फाइनलका लागि अयोग्य भए।

निर्देशक रोशन दाहाल फाइनलमा कार्टुन देखिएका थिए। फाइनलमा महिला प्रतियोगीको कपडा बकेटमा राखेर पुरुषको आँखामा पट्टी बाँधेर सुँघेर त्यो कसको कपडा हो पत्ता लगाउनुपर्ने खेल खेलाइएको