सुन्दर परियारको शब्द तथा लय सिर्जनामा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक

काठमाण्डौँ
गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र रुपा दाहालको अभिनय देख्न सकिन्छ ।

’ मर्छु होला मुटु जलेर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।