अन्तत शोभित बस्नेतले सुइकारे आफ्नो ग,ल्ती,उनले भने महानायक राजेश हमाल नै हो, अब भुवन केसी ले के गर्लान उनलाई ? भिडियो सहित

निर्देशक शोभित बस्नेतले एक कार्यक्रममा आफ्नो ग,ल्ती सुइकार्दै भने म ग,लत रहेछु, ‘महानायक’ राजेश हमाल नै हुन् । उक्त कार्यक्रममा महानायक राजेश हमालको फोटो लाई प्रमुख अतिथी बनाइएको थियो, यस्तो किन त भनेर प्रश्न गर्दा शोभित भन्छन ‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ ।

तर, म ग,लत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’ उनि निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ दशैको छेको पारेर प्रदर्शनमा आउँदै छ । भुवन केसि,शिव श्रेष्ठ,गौरी मल्ल र सलोन बस्नेतको अभिनय रहेको चलचित्र सोसल ड्रामा हो ।