शिखर सन्तोषको संगीत र प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ – गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ ।

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्। सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :