आफ्नो श्रीमान संग लागेको भन्दै आरोप लगाएपछि झापामा पर्यो कुटाकुट, सासुले बुहारीलाई घर बाट खेदाइन (भिडियो सहित)

झापा । आजकल नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झगडा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आरोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन । घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन ।

आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको भन्दै आरोप लगाएपछि यस्तो अवस्था आएको हो । सत्य कुरा कर हो भनेर बुज्न आफ्ना माइती सम्म लिएर आरोपित युवतीको घरमा जाँदा लफडा भएको हो । आखिर के हो सत्य तथ्य ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।