पहिलो चरणको वार्ता सरकार र विप्लव पक्षको सकियो

काठमाण्डौ नेपाल सरकार र नेत्रविक्रम चन्द समूहको पार्टी विच आज पहिलो चरणको वार्ता २ घण्टा बसेर सकिएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्तीका सल्लाहकार परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सम्पन्न भएको साथै सकारात्मक दिशाउन्मूख भएको जानकारी दिएका छन ।

हिजो मात्र सरकार र विप्लप पक्षले दुई दुई जना सदस्य रहने गरि वार्ता टोलि गठन गरेका थिए |