काण्डै काण्डको बिचमा बाहिरियो नर्स काण्ड, के हो नर्स काण्ड ? (कमेडी भिडियो सहित्)

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिषयमा समाबेश गरी मानिषहरुलाई मनोरंन्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ त्यसैले दर्सकहरुको स्वस्थलाई मध्यनजर गर्दै युटुब च्यानल ईस्वर दुलालले बिभिन्न भिडियोहरु सर्बजनिक गर्ने क्रममा आज नर्स काण्ड सर्बजनिक गरेको छ ।

भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । यसमा अभिनय गर्ने कलारहरु तथा प्राबिधीक टोली सबै पुर्वकै हुन् । भिडियोमा ईस्वर दुलाल, सोनिया न्यौपाने, पबित्रा ढुंगान, प्रतिक्षा पोख्रेलको अभिनय रहेको छ ।

भिडियोलाई विप्लप अधिकारीले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन दुलालकै रहेको छ ।

भिडियोमा कलाकारहरुले यो सानो प्रसङघलाई निकैनै कलात्मक तरिकाले प्रस्तुत गगरेका छन् । भिडियो हेर्नुहोला: