सधै आशुमा डुब्ने सुभद्राले गाइन तितो यथार्थ बोकेको गित! भन्छिन : रुवा खोकी ज्वरो आउदै मा कोरोना लाग्दैन, लागी हाल्यो पनि मरिदैना (भिडियो सहित)

काठमाडौँ : श्रीमानले अलपत्र पारेर छाडेपछि घर न घाटकि भएकी सुभद्राको पीडाले सबैलाई रूहाएको छ।केहि बर्ष अगाडी उनको श्रीमानले छाडेपछि उनको बिचल्ली भएको थियो।दुवै खुट्टा गुमाएकी सुभद्राको अबस्थालाई लिएर धेरैले चिन्ता बेक्त गरे तर उनलाई खासै सहयोग भने आएन।

उनको श्रीमानले त्यस्तै हालतमा सडकमा छाडेपछि उनि मिडियामा आएकी हुन्।अहिले उनको छोरा पनि श्रीमान संगै छ।छोरालाई आफ्नो बनाउन उनले हर दिन रात रोइ कराई गरिरहेको र पनि अहिले सम्म उनले अधिकार नपाउदा दुखित छिन।

पछिल्लो समय मा उनि सारै खुसी पनि देखिएकी छन् । आज भोली बिशेष गरेर कोरोना लक् डाउन अपडेट लिएर हामी आएका छौ हेरौ उनि संग गरिएको यो मन रूहाउने कुराकानी :