अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुको अस्ट्रेलिया बसाइको अनुभब, “आउदा राम्रो सग बुझेर आउनुस- फेसबुकको कम्मेन्ट हेरेर होइन” (भिडियो सहित)

सात समुन्द्रपारिको देश अस्ट्रेलियामा सपना बोकेर आउने १८-२० बर्षे कलिला युवाहरु आफुलाई पहिलो ६ महिना सबैभन्दा बढी यादगार हुनेगर्छ्न भन्दै अस्ट्रेलिया आउदा राम्रो सग बुझेर आउनुस ,फेसबुकको कम्मेन्ट हेरेर होइन” भन्छन।

चर्चित पत्रकार तथा हास्यकलाकार मदन कोइरालाले अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुको पहिलो ६ महिनाको अनुभब साट्ने प्रयास गर्दैहुनुहुन्छ केहि युवासाथिहरु यस भिडियो मार्फत जोडिनु भएको छ । थप जानकारीको लागि भिडियो हेरी थाहा पाउन सकिने छ।

हामी कोरोनाको महामारीमा छौ र यो महामारी पश्यात फेरी अस्ट्रेलिया आउने लर्को चल्नेछ भन्दै अस्ट्रेलियामा आफुले भोगेको अनुभब अब आउने पिडिलाइ जानकारी दिदै जीवन सहज बनाउन हामी अस्ट्रेलियामा रहेका २ लाख नेपालीले भूमिका खेल्नुपर्ने देखिन्छ भनेका छन्।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।