क्वारेन्टिनमा अ,लपत्र सुत्केरी, भोकै शि,शु – नागरिकको वि,जोग (भिडियोसहित)

पाँचथर । लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बि,चल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्ष,मताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई को,चेर राखिएको हो।

सु,त्केरी महिलाहरु चिसो भुँइमा बस्न बा,ध्य छन्। स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी एकसाथ ठूलो संख्यामा जिल्ला भि,त्रिएपछि स,मस्या भएको हो । तीन दिनको अवधिमा तीन सय भन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भि,त्रिएका छन्। उनीहरुलाई घर जान दिइएको छैन । सबैलाई विद्यालयको भवनमा राखिएको छ । हेर्नुहोस उनिहरुको वि,जोग अवस्थाको भिडियो