मिन राशिको बार्षिक राशिफल २०७७

जलपरधनभोक्ता दारवासोऽनुरक्तः समुरुचिर शरीरस्तुङ्गनासो वृहत्कः ।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा लाभस्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट कर्मस्थानमा फर्किने र त्यसपछि चैत्र ११ सम्म लाभस्थानमा र चैत्र ११ पछिखर्चमा पुग्नेछ । शनि वर्षको आरम्भबाट लाभस्थानमा श्रावण २१ देखि पुनः वक्रगतिबाट कर्मस्थानमा फर्किने र मंसिर १ गते पुनः मार्गगतिबाट लाभस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा मित्र स्थानमा, केतु कर्ममा र भाद्र २५ गतेदेखि राहु पराक्रस्थानमा र केतु भाग्यस्थानको ग्रह गोचरअनुसार वर्ष शुभ छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्|