श्रीमती सुत्केरी भएपछि छाेडेर भागे, २१ वर्षमा यस्तो पिडा, यति राम्री छन् छोरी, यस्तो आखिर कसरी भयो हेर्नुहोस

लकडाउनको बेला पोखरामा एक जना सुत्केरी अलपत्र परेकी छन् । तनहुँको काहुँशिवपुरी २१ वर्षिया सुत्केरी मोनिका माझि लकडाउनका कारण पोखरामा अलपत्र परेकी हुन् ।

घरमा पहिला श्रीमती हुदा हुदै उनका श्रीमान्ले उनलाई बिहे गरेर ल्याएका थिए । उनि सुत्केरी हुने बित्तिकै अस्पतालमा छोडेर श्रीमान भागेको उनले आरोप लगाएकी छन् ।

उनलाई अहिले पोखरामा समाजसेवी प्रमीला तज्याले उनको संरक्षणको जिम्मा लिनुभएको छ । यसैबीच हामीले उनै मोनिका माझी र प्रमिला तज्यासंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो भिडियो ।