साइमनको स्वरमा रहेको र्‍याप गीत ‘मोबाइल’ सार्वजनिक

काठमाडौं,
माघ १३ ।
साइमनको स्वरमा रहेको र्‍याप गीत ‘मोबाइल’ सार्वजनिक भएको छ । साइमनकै सङ्गीत र अष्टिनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विट, मिक्स÷माष्टरिङ पिग इ प्रोडको रहेको गीतको भिडियोलाई राज पोखरेलले छायाँकन गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । अष्टिन तमाङको निर्देशन रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा साइमान र दिब्या खडकालाई फिचर्ड गरिएको छ । भिडियोमा मोबाइलले पार्ने असरलाई देखाउन खोजिएको छ । साइमनको यो दोस्रो गीत हो । उनको पहिलो गीत फ्राईडे नाईट रहेको थियो ।