रबि लामिछानेलाइ आरोप लगाउने आर्यनले आङकामी शेर्पालाइ मागे गुहार , फेरी के षड्यन्त्र हुँदै छ ? (भिडियो सहित)

काठमाडौं । अनिल तामाङ नाम गरेका एक ब्यक्तिले माइतिघरमा आयोजना गरिएको एक कार्यक्रममा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेले आफ्नो एउटा केशमा पैसा लिएको आरोप लगाए । त्यति मात्र होइन ‘सीधा कुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोपसमेत लगाए ।

उनले फिरौती मार्फत २० देखि ३० लाख रुपैयाँ सानिमा बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न भन्दै धम्की दिएको धिरज अग्रवालको निवेदनमा उल्लेख छ।सोही उजुरीका आधारमा बालाजु प्रहरीले अनिल तामाङलाई पक्राउ गरेको थियो । अनिल तामाङले आरोप लगाएपछि सिधाकुरा टिमले यस बारे एक रिपोर्ट नै प्रस्तुत गरिसकेको छ । सत्य तथ्य सहित को रिपोर्ट प्रसारण भएपछी आङकामी शेर्पाले आर्यन र को बारेमा केहि नया जानकारी दिएका छन् । के छ त नया जानकारी ? तल भिडियो हेर्नुहोला ।