निर्वाचित भएको जोसमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सीमित

पाल्पाको तानसेन नगरपालिकाले चार वर्षअघि वडा नं. ५ बन्दीपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा गर्‍याे। निर्वाचित भएको जोसमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम गर्न सकेका छैनन्।...