‘भ्‍यालेनटाइन डे’मा ५० हजार बढी रातो गुलाब भारतबाट आयात गरिने

 माघ, काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगत वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा...