इन्द्रेणीका कृष्ण कंडेल र श्रीमती प्रतिमा कंडेलको अभिनयमा बनेको म्युजिक भिडियोले युटुबमा तहल्का मच्चायो भिडियो हेर्नुस

काठमान्डौ- कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियोमा इन्द्रेणीका संचालक कृष्ण कंडेल र श्रीमती प्रतिमा कंडेलको अभिनय देख्न सकिन्छ। विशिष्ट गीतकार विश्व...