दोहोरी गाएक राजु परियार र ७१ बर्षिय काली बुढी बिच ईन्द्रेणिमा चल्यो घम्साघम्सी कस्ले जित्यो, (भिडियो सहित )

काठमान्डौ- लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्।...