जिग्रीको स्वरमा नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय (भिडियोसहित)

काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक भएको छ । हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त...