नक्कली पीसीआर रिपोर्टको धन्दा चिकित्सकको संलग्नता पुष्टि

काठमाडौँ, माघ २१ गते । गत वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल हेल्थ डेस्कले नै नियन्त्रणमा...