क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

चितवन, २१ माघ । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको...