मधेसतिर- बिपीकाे कथा

सुनकोसी र तामाकोसीको सङ्गममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसी धागाजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्न सक्ने कोही-कोही मात्र होलान् तर...