करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी, लिए यतिा मोटो रकम

काठमाडौं, ६ फागुन-भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड...