हेमन्तले ल्याए ‘भन मेरो मालिक’

गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार एलिना चौहानसँगको युगल गायनमा ‘भन मेरो मालिक’ बोलको गीत सार्वजनिक गरेका हुन् । हेमन्तकै शब्द तथा संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले...